Mail Login        info@neb.gov.np
Logo Image


राष्ट्रिय परीक्षा बोर्डको पदपुर्ती सम्बन्धी सूचना ।

Published On: 2079-04-06

जेष्ठता र कार्य सम्पादन तथा कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवा, खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्ती, र सिमित आन्तरिक प्रतियोगिता परीक्षाद्वारा हुने पदपूर्ती सम्बन्धी दरखास्त आह्वान गरिएको सूचना ।