Latest Notices
यस बोर्डमा आ ब २०७७।७८ को लागी विविध खरीद कार्य गर्नको लागी गतबर्ष सम्म सुचिक्रित भएका फर्म।व्यक्तीहरुको सूचीलाइ नविकरण गरिएको छ । साथै अन्य इच्छुक व्यक्ती।फर्महरुलाइ सुची दर्ता गर्नको लागी खुला गरीएको व्यहोरा जानकारी गराइन्छ ।